बुटवल दाङबाट काठमाडौका लागि छुटेको बस नवलपरासीमा दुर्घटना भएको छ ।राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस नवलपरासीको पुरानो कावासोतीस्थित सडकमै पल्टिदा १६ जना यात्रू घाइते भएका छन् ।