काठमाडौं– काठमाडौंको कलंकी–सोल्टीमोड सडकखण्ड बिहिबार एक घण्टा बन्द गराइएको छ । धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिब एक घण्टा बन्द गराएका हुन् । सडक विस्तारको नाममा