काठमाडौं । काठमाडौं प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रका नाइट क्लब, डिस्को र बारमा १८ वर्षमुनिका किशोर–किशोरीलाई प्रतिबन्ध लगाएको छ । ०७५ असोज २ गतेबाट लागु भएको बालबालिका सम्बन्धी ऐन २०७५