काठमाडौँ । माथिल्लो तामाकोशीको सेयर बाँडफाँटमा ढिलाइ हुने भएको छ । कतिपय पहिले सेयर भएकाहरुले दोहोर्याएर आवेदन दिएपछि दोहोरिएका आवेदन हटाउनका लागि बिक्री प्रबन्धक नागरिक लगानीकोषले आवेदन जाँच गरिरहेको छ