समाचार

सेवाग्राहीबाट रकम असुल्ने ३ बिचौलिया तहाचल श्रम कार्यालयबाट पक्राउ

काठमाडौं वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतीको प्रक्रियाका लागि श्रम कार्यालय पुगेका सेवाग्राहीबाट रकम असुल्ने ३ जना मध्यस्तकर्ता बिचौलिया लाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार कालिमाटी प्रहरीले वैदेशिक रोजगार श्रम कार्यालय,