काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता अग्नीप्रसाद सापकोटाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। नेता सापकोटाले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। आइतबार