समाचार

तीन महिनाभित्र तल्लो कमिटीसम्म एकता भइसक्छ  प्रचण्ड

दोलखा नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताएका छन्। दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले आइतबार