गीतकार तथा गायक डा डिआर उपाध्याय एकल गायनमा उत्रिन लागेका छन् । प्रतिनाद सांगीतिक साँझ नामक सो कार्यक्रम ९ मंसिरमा राष्ट्रिय नाचघर,जमलमा हुँदै छ । डा उपाध्यायले आफ्नो सांगीतिक यात्राका क्रममा तयार