समाचार

नेविसंघ  म्याद तीन महिना थपिने निर्णय आज आउँदै

काठमाडौं आइतबार पदावधि सकिएर विघटनको संघारमा पुगेको नेपाल विद्यार्थी संघको पदावधि तीन महिना थप गर्ने गरी नेपाली कांग्रेसले निर्णय गर्ने भएको छ। हाल नेविसंघको विधानमा तीन महिनासम्म म्याद थप गर्न