समाचार

सरकारविरोधी आवाजलाई नियन्त्रण गर्ने मनसायका साथ सूचना प्रविधि विधेयक ल्याईएको कांग्रेस सांसदहरुको दावी

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी आवाजलाई दबाउने नियतका साथ सूचना प्रविधिसम्बन्धी विधेयक ल्याईएको भन्दै चर्को विरोध गरेका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै