समाचार

उर्वर जमिन बाँझो राख्न नपाउनेः मन्त्री अर्याल

काठमाडौं , सरकारले ‘जनताको जमिन एकीकरण’ गर्ने योजना अघि सारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादन वृद्धि गर्न सरकारले उत्पादनयोग्य ‘जनताको जमिन एकीकरण’ गर्ने