काठमाडौं , नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विचारक कृष्णदास श्रेष्ठको निधन भएको छ । आमरुपमा माड्साबको नामले परिचित श्रेष्ठ ८७ वर्षको हुनुहुन्थ्यो । दम र पिसाबनली बन्द हुने समस्याबाट पीडित श्रेष्ठको