समाचार

नेकपामा विवाद झनै चर्कियो, नेपाल, खनाल र गौतमको फरकमतबीच कार्यदल भंग

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज विहान बसेको सचिवालय बैठकले पार्टीको सांगठानिक एकताका लागि खाका तयार पार्न गठन गरेको कार्यदल भंग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले