समाचार

आफूले पढेको विद्यालयलाई मन्त्री पुनद्वारा ५ लाख सहयोग

रोल्पा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि ५ लाख रुपैयाँ सहयोग गर्नु भएको छ । रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना