समाचार

विकासमा आशा जगाउँदै अर्घाखाँचीको भूमिकास्थान नगरपालिका

अर्घाखाँची , जिल्लामा रहेका ६ वटा स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकावाहेकका नगरपालिका र गाउँपालिकाहरू २०७३ सालमा स्थापना भएका थिए । यसरी स्थापना भएका ५ वटा स्थानीय तहमध्ये भूमिकास्थान नगरपालिकाले आफ्नै भवन