काठमाडौं , डा बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने निश्चित भएको छ। लामो वर्तापछि दुई पार्टी एक हुने सहमति जुटेको हो ।