समाचार

देशको हालत हेरुँ भने छाती पिटेर रोऊँजस्तो लाग्छः नेकपा नेता भुसाल

काठमाडौं , नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले