समाचार

पूर्वी हिमाली भेगमा आज र भोलि हेलिकप्टर नउडाउन सरकारको अनुरोध

काठमाण्डौ –  सरकारले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको छ । समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन