समाचार

रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि

काठमाण्डाै – ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरु हुँदैछ । रातो मच्छिन्द्रनाथलाई खट्मा राखेर टंगालबाट बाजासहित पुल्चोक लगिने र दिउँसो चार बजे विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि जात्रा सुरु हुने गुठी