समाचार

रणबीर र आलियाको अभिभावक विवाहको लागि राजी

एजेन्सी , आलिया भट्‌ट बलिउडकी चर्चित र सफल नायिका हुन् । धेरैजसो आफ्नो नयां फिल्म र फोटोसुटका कारण चर्चामा आइरहने आलिया पछिल्लो समय प्रेमसम्बन्धका कारण चर्चामा आइरहेकी छिन् । लामो