समाचार

रंगशालाभित्र सांसद र कर्मचारीको रमिता, बाहिर प्रहरीको बर्बरता

काठमाडौं, साग फुटबलको स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिस्पर्धाको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो । बहुप्रतीक्षित फुटबल खेल्न खेलाडी र हेर्न फुटबलप्रेमी उत्सुक थिए । तर, यति महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल