समाचार

सर्लाहीमा दुई प्रहरी ५० हजार रुपैयाँ घुससहित पक्राउ

सर्लाही , त्रिभुवन नगरस्थित प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र जवान मनोजकुमार यादव रहेका छन