काठमाडौं , चन्द्रागिरी नगरपालिकास्थित पेन्ट र कपडा पसलमा आगलागी भएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीका अनुसार बिहीबार बिहान पसलमा एक्कासी आगलागी भएको हो । उक्त आगलागीबाट पसल