समाचार

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं , यो साता सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ। मंगलबार प्रतितोला दुई सय रुपैयाँले बढेको सुन बुधबार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार