काठमाडौं, नेपाली कांग्रेसभित्र नेपाल विद्यार्थी संघ, तरुण दल र पार्टीका रिक्त विभाग गठनलगायतका विषयमा निरन्तर छलफल भइरहे पनि भागबन्डामै कुरा अड्किएको छ । गत २६ मंसिरबाट केन्द्रीय कार्यसमितिको बैठक बस्दै