समाचार

कार्यालय नजिकै प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण

रुकुम पश्चिम , आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ । बुधबार बेलुका ६ बजे कार्यालयको काम सकेर फर्किँदै गर्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी माथि कार्यालय