समाचार

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

गोरखा , पृथ्वी जयन्तीको दिन पुस २७ गते गोरखा नगरपालिकाले नगरभित्र सार्वजनिक बिदाको निर्णय गरेको छ। पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा उक्त दिन बिदा दिने निर्णय सोमबारको नगरकार्यपालिकाको बैठकले गरेको नगरप्रमुख