उदयपुर , उदयपुरको विभिन्न स्थानबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–६ लालपत्ता प्रहरी चौकीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ ज ५०३ नम्बरको विङगर चेकजाँच गर्दा १३० पिस