
काठमाडौं , नेपाली चलचित्र क्षेत्रका पुराना हास्य कलाकार आनन्द थापाको निधन भएको छ । उहाँको मंगलबार राती काठमाडौंमा निधन भएको हो । ८० वर्ष पुगनु भएका हास्य कलाकार आनन्द थापाले फिल्म र धेरै नै टलिफिल्महरु खेल्नु भएको छ ।
उहाँको मनको बाँध र कान्छी चर्चित फिल्म हो । उहाँको आज पशुपतिस्थित आर्यघाटमा अन्तिम श्रद्धाञ्जली गरिनेछ ।
