समाचार

२४ घण्टामा थपिए ४६४ जना संक्रमित, निको भएर घर फर्किए ४२५ जना

काठमाडौं , शुक्रबार ४६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै