समाचार

चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो गर्नेबाट उच्च जोखिम

विराटनगर , लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका,