समाचार

बलात्कारको अभियोग लागेका वडाअध्यक्ष जेल चलान

काठमाडौं , नाताले बहिनी पर्ने किशोरी बलात्कार गरेको अभियोग लागेका वडा अध्यक्ष जेल चलान भएका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका