काठमाडौं , शुक्रबारदेखि लागू हुने गरी कुखुराको मासुको मूल्य घटेको पोल्ट्री संघले जनाएको छ । संघले शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । संघका अनुसार कुखुराको मासु प्रतिकेजी ३ सय ३० रुपैयाँ तोेकिएको छ ।