समाचार

कोरोना संक्रमित पूर्व गाविस अध्यक्षको मृत्यु

विराटनगर , कोरोना संक्रमित तत्कालिन पथरी गाविस मोरङका पूर्व अध्यक्ष तिलक बान्तावा राईको मृत्यु भएको छ। ६६ वर्षीय राईको मंगलबार बिहान मृत्यु भएको हो।कोरोना संक्रमण पुष्टि भएपछि दुई सातादेखि उपचाररत