दाङ, दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–३ का २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा उनीहरू