मुख्य समाचार

कतार–नेपाल श्रम सम्झौताको विषयमा छलफल गर्दै

काठमाडौं । मंसिर १७ गते शुक्रबारदेखि काठमाडौंमा नेपाल र कतारको श्रम मामिलामा ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक शुरु भएको छ । कतारसँग भएको श्रम सम्झौताअनुसार गठित समितिको बैठक नेपालमा शुरु भएको