काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसको दोस्रो साता हुने भएको छ । ३२ वर्षदेखि माओवादी नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दै आएका छन् । यसपटक पनि उनी नै दोहोरिने