मुख्य समाचार

राप्रपाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी शुल्क तोकियो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैँया तोकिएको छ। राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न १ लाख शुल्क