मुख्य समाचार

रामचन्द्र पौडेल सभापतिका उम्मेदवार हुने सम्भावना

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका उम्मेदवार हुने सम्भावना बढेको छ। पार्टीको चौधौं महाधिवेशन सुरु हुन केही घण्टा समय बाँकी रहेको अवस्थामा नेताहरुले वरिष्ठ नेता