काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि आधा दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन् । अहिलेका अध्यक्ष शरदसिंह भण्डारीसहित नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण