काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा आयोजित १४ औं महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि बिभिन्न जिल्लाबाट कांग्रेस कार्यकर्ताहरु काठमाडौं उपत्यका भित्रिने क्रम केही बढेको छ । कांग्रेसले पहिलेजस्तो उपत्यका