मुख्य समाचार

सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक अघि बढाउन प्रचण्डको आग्रह

क्रुर, अमानवीय हत्याको सट्टामा स्वेच्छाचारी हत्या शब्द राखेर बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक अघि बढाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन्