आगामी निर्वाचनलाई एउटा नियमित प्रक्रियाका रुपमामात्र होइन, समाज बदल्ने अभियानका रुपमा लिई एकताबद्ध भई जुट्न पार्टीपङ्तीलाई नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आग्रह गरेका छन् । महासचिव पोखरेलले राजनीतिक परिवर्तनका