निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूरा गरेका छन् । मेयर साम्पाङले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने धरान बासीसँग बाचा गरेका थिए