मुख्य समाचार

प्रचण्डलाई बदनाम गराउने उद्देश्यले प्रकाशित समाचारप्रति भर्त्सना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बदनाम गराउने उद्देश्यले पछिल्लो समय प्रकाशित केही समाचारप्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले भर्त्सना गरेको छ । साथै त्यसरी दुष्प्रचार गर्नेमाथि कारबाही गर्न निर्वाचन