काठमाडौं क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको चुनाव प्रचार कार्यक्रममा डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् । प्रकाशमान योग्य र स्वच्छ