चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओली जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए