मुख्य समाचार

भूमि अध्यादेश फिर्ता नभए अरु अध्यादेशमा पनि सहयोग नगर्ने (ज.स.पा. )कोअडान

काठमाडौं । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए अरु अध्यादेशहरुमा पनि समर्थन