मुख्य समाचार

झुझारु युवा कुबेर खड्का नेपाल तरुण दल, कैलालीको जिल्ला सदस्यमा मनोनित

कैलाली – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल, कैलालीमा झुझारु युवा कुबेर खड्का जिल्ला सदस्य पदमा मनोनित भएका छन्। संगठनलाई सशक्त बनाउन तथा युवाहरुलाई सक्रिय रुपमा राजनीतिमा अघि बढाउन