मुख्य समाचार

स्ववियु चुनावमा माओवादीको बर्चश्व! प्रचण्डले दिए शक्तिशाली प्रतिक्रिया

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्ववियु चुनावको नतिजाले युवाहरू माओवादीसँग दृढ रूपमा उभिएको प्रमाणित गरेको दाबी गरेका छन्। बिहीबार फेसबुकमा प्रतिक्रिया दिँदै उनले यो परिणाम ‘उत्साहजनक’ मात्र नभई